दफा ५
संघीय आकस्मिक कोषको रकम वृद्धि गर्न सक्ने
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन
गरी संघीय आकस्मिक कोषमा रहने रकममा आवश्यकता अनुसार वृद्धि गर्न सक्नेछ ।